Skip to main content

वीरगंज महोत्सव भव्यताको साथ मनाउने सम्बन्धी वृहत गोष्ठी सम्पन्न

वीरगंज 2८भाद्र। वीरगंज उद्योग वाणिज्य संघको अग्रसरतामा आयोजन हुन गैरहेको ूवीरगंज महोत्सवू को तयारी बैठक संघका बरिष्ठ उपाध्यक्ष एवं वीरगंज महोत्वस मूलसमितिका संयोजक अशोक टेमानीको संयोजकत्वमा संघको कार्यकक्षमा बस्यो।

स्थानिय व्यापारीहरुको वृहत उपस्थिति रहेको उक्त बैठकमा ूवीरगंज महोत्सवू लाई भव्यताका साथ सफल बनाउन व्यवसायीहरुले सकि्रयतापूर्वक लाग्नु पर्ने धारणा श्री टेमानीले राख्नु भएको थियो।

बडादशैंको घटस्थापनादेखि दिपावली र छठ पर्वको अवधी सम्म मनाइने महोत्सवमा विशेषगरी आम उपभोक्ता लाई उपभोग्य वस्तुहरुमा छुट प्रदान गरी राहत उपलब्ध गराउने पसलेहरु बाट विक्री वितरण गरिने माल वस्तुहरुको आकर्षक प्रदर्शन उत्पादन सम्बन्धी जानकारी पसल सजावट बिक्री प्रवद्र्धन सम्बन्धी आकर्षक स्किम आकर्षक प्याकेजिङ्ग लगायतका क्षेत्रहरु समेटेर उत्कृष्ट कार्य गर्ने व्यवसायीहरुलाई प्रथम द्वितिय तथा तृतिय गरी संघबाट प्रशन्सा पत्र प्रदान गर्ने टेमानीले जानकारी गराउनु भयो।

यसै गरी वीरगंज महोत्सव बसपार्क देखि वीउवासंघ कैलास होटल देखि त्रिभुवन स्कुल सम्मको क्षेत्रलाई अगोटने जानकारी समेत आजको बैठकमा जानकारी गराईएको थियो। साथै संघले विगतका वर्ष देखिनै आयोजना गदैै्र आइरहेको दशैं बजार संघकै परिसर भित्र रहेको उत्तरपट्टीको हलमा मिति २०६६ आश्विन ६ गते देखि ९ गते सम्म अतिउपभोग्य वस्तुहरुको बिक्री वितरण गर्न सस्तो बजारको आयोजना समेत गरिने प्राप्त समाचारमा जनाइएको छ।

आजको कार्यक्रममा संघका नि।वर्तमान अध्यक्ष गणेश प्रसाद लाठ महासचिव गोपाल केडिया कोषाध्यक्ष प्रदिप केडिया सचिव दिपक टिवडेवाल सहसचिव रविन्द्र वर्णवाल मेला समितिका संयोजक प्रेम चन्द्र गोयल कार्यसमिति सदस्य सत्यनारायण मित्तल लगायत स्थानिय व्यवसायी महानुभावहरुको उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।