वीरगंज २६ भदौ । भोलि अर्थात् शनिवार विश्व प्राथमिक उपचारदिवस मनाइने भएको छ।
आज नेपाल रेडक्रस सोसाइटीले एक पत्रकार सम्मेलन गरी प्राथमिक उपचार दिवस मनाइने जानकारी गराएको छ।
प्राथमिक उपचार सबैको सरोकारको विषय रहेको विश्व प्राथमिक उपचार दिवस २००९ का अवसरमा रेडक्रससंग आबद्ध विभिन्न संघसंस्थाले शनिवार विभिन्न कार्यक्रम गरिने जानकारी गराइएको थियो।
Comments
Post a Comment