वीरगंज, ४ असोज। नेपाल खानेपानी संस्थान आदर्शनगर शाखाको हेलचेत्र\mयाइको शिकार बनेका वीरगंजका ३ वडाका हजारौं बासिन्दाहरू महिनौंदेखि पानी पिउन नपाउ“दा समेत रकम तिर्न बाध्य भएको गुनासो गरेका छन्।
करिब तीन महिनादेखि वीरगंजको वडा नं. १, २, ३ का बासिन्दाहरूले नेपाल खानेपानी संस्थानद्वारा सप्लाइ गरिएको पानी धारामा नआउने गरेबाट ज्यादै मर्कामा परेको बताउन थालेका छन् ।
महिना बित्न नपाउ“दै पानीको रकम, धाराको मिटर महसुल लगायतको बिल दिने कर्मचारीले आप\mनो डियुटी पूरा गरे पनि संस्थानद्वारा जडान धारामा पानी नआउने गरेको गुनासो उपर सम्बन्धित निकायले ध्यान पुर्याउन नसकेको स्थानीय बासिन्दाहरूको गुनासो छ।
सो समस्या सम्बन्धमा नेपाल खानेपानी संस्थानका मिटर रिडरसंग बुझ्दा संस्थानले उक्त क्षेत्रमा सप्लाइ गरेको पानीको पाइप माटोमुनी भासिएको हु“दा सो कार्यको मर्मत सम्भार आरम्भ भएकोले दर्ुइ महिनाभित्र उक्त समस्या समधान हुने बताए।

Comments
Post a Comment