वीरगंज, ५ असोज । करार नियुक्तिमा कार्यरत कर्मचारीहरुको अवधि समाप्त
भएपछि सरकारले अस्थायी नियुक्तिको लागि दरखास्त आह्वान गर्न लगाएपछि
कर्मचारीहरुले आज स्थानीय शान्ति समितिको कार्यालय वीरगंजमा तालाबन्दी
गरी कालो दिवस मनाएका छन्।
यसैगरी शान्ति समितिको कार्यालय बाराका कर्मचारीहरुले पनि दुइ महिनादेखि
तलब नपाएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment