Skip to main content

दशैं आयो सावधान रहनु होला

वीरगंज, ७ असोज । नेपालको राष्ट्रिय पर्व दशैं हामी सबैको घर आंगनमा
भित्रिन लागेको छ। नेपाललगायत भारतमा पनि यसलाई ठूलो पर्वमा मनाइन्छ। तर
दशैंमा सावधान रहनु होला। किनकि चार्डपर्वको बेलामा धेरै अपराधिक घटना
हुने गरेको पाइन्छ।
आजकल चार्डपर्व फेशनको रुपमा आइसकेको छ। फेशनमा भुल्ने नेपालीहरु आज
चार्डपर्वको नाममा धेरै खर्च गरिरहेका छन्। घांटी हेरी हाड निल्नु भन्ने
उखानलाई सबैले हृदयगम गर्नर्ुपर्छ। दशैंको बारे भन्नुपर्दा असत्यमाथि
सत्यको विजय भएकोले यो पर्वलाई धेरै धुमधामका साथ मनाइन्छ । दशैंमा धेरै
चोरीको घटना पनि हुने गर्दछ। पर्वको मौका छोपी अपराधीहरुले अपराध गर्ने
दाउपेचमा लागिरहेका हुन्छन्।
सावधान भएर चार्डपर्व मनाउनु नै वेश हुन्छ किनकि पर्व धनले होइन मनले
पनि मनाइन्छ। राम्रँे लगाउंदैमा, राम्रँे खादैमा पर्व मनाउनुपर्ने कुनै
जरुरी छैन। अरुको रातो हेरेर मेरो पनि रातो नै होस् जुन चाहना मानवहरुमा
पाइन्छ त्यो केवल भ्रम मात्र हो किनकि पर्व भनेको नै आप\mनो शक्ति हरेर
मनाउनु पर्छ । नत्र अन्त्यमा पश्चात गर्नुपर्ला। आयो दशैं खुबै खायो, गयो
दशैं ऋण बोकायो भन्ने उखानबाट नेपालीहरु पनि दशैंको बेलामा भरपेट खान
पाउदैन किनकि दर्ुग म क्ष्ँेत्रमा बसोबास गर्ने नेपालीहरुलाई दसा नै हो।
पैसा भएर पनि खान नपाउनु दर्ुभाग्यको कुरा हो । त्यसैले नेपाल सरकारले
ध्यान पुर्‍याउनुपर्ने देखिन्छ। दशैं नेपालीहरुको लागि ठूलो पर्व भए पनि
सावधानी अपनाएर अगाडि बढे, देशमा खाद्य वस्तुको अभाव हुने थिएन र
नेपालीहरु ढुक्का भएर बाच्ने थिए। त्यसैले कुनै कदम चाल्नु अघि भन्दा
एकपटक सोच्नै पर्छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।