वीरगंज, ८ असोज । बडा दशैंसंगै राजमार्ग असुरक्षति हुंदै गइरहेको छ। चितवन र रसुवामा अज्ञात लुटेराहरुले लाखौंको रकम लुटेको प्रहरीले जनाएको छ।
गए राति ३ बजे पृथ्वी राजमार्ग हुंदै नारायगढ तर्फआउदै गरेको ना.३ख १६१७ र १६१८ नं.को मालबाहक ट्रकलाई अज्ञात लुटेराहरुले चितवनको भण्डारा-२ नजिकै रोकेर चालकसंग रहेको नगद करिब २६ सय लुटेको प्रहरीले जनाएको छ।
यसैगरी हिजो बिहान रसुवाको लहरेपौवा-१ बोगटीटार नजिकै ना.१क २१०७ नं.को मिनी ट्रकलाई अज्ञात लुटेराहरुले रोकेर लुटेका छन्।
बियर लिएर धुन्चेबाट जांदै गर्दा चालकको साथमा रहेको करिब सात लाख रकम लुटेर फरार रहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment