वीरगंज, ८ असोज । बाराको जितपुर-३ मा रहेको शिवशक्ति सोप इन्डस्ट्रीज प्रा.लि.मा अचानक आगलागी हुंदा लाखौंको क्षति भएको समाचार प्राप्त भएको छ।
गए राति १० बजे कारखानाको मेशिनमा आगलागी भएपछि वीरगंजबाट गएको दुइ वटा वारुण यन्त्र, कलैया र हेटौडाबाट गएको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो।
राति १ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनताबासी र दमकलको सहायताबाट सो आगलागी नियन्त्रणमा लिइएको हो। आगलागीबाट के कति क्षति भएको छ सोको विवरण प्राप्त हुन सकेको छैन।

Comments
Post a Comment