काठमाडौं, ५ असोज। हरेक बर्षभक्तपुरको ब्रम्हायणी मन्दिरमा महानवमीको रातभर परम्परादेखि चलि आएको जुवा खेल्ने मेला लाग्ने गर्दछ। यस बर्षयो मेला आगामी आइतबाार हुन लागेको छ। मेलाम लाखौंको बाजी मारिने गरेको छ। महानवमी दिन सो मन्दिरमा महिषासुरको प्रतिक राँगोको बली दिएको खुसीयालीमा बर्षौं देखि यसरी जुवा खेल्ने मेला लाग्दै आएको स्थानीयबासी बिष्णु कोजुले जानकारी गराए।
स्थानीयबासी नबिन प्रजापति भने यस किसिमको बिकृतिमुलक चलनको अन्त्य हुनु पर्ने मत राख्दछन्। सो मेलाको लागि धेरैले आफ्नो घरको जिन्सी सामान र सुनचाँदी समेतको बाजी मार्ने गरेका छन्। जुवाको मेला मध्यम बर्गका मानिसहरुले आफ्नो सम्पति सखाप पारेर बर्बाद प्रसश्त उदाहरण छन्। तर पनि प्रशाशनले यस यो मेला बन्द वा निषेध गर्ने कुनै योजना बनाएको छैन। भक्तपुरबासी भने सामाजिक कुरीत र कुसंस्कार हटाउने पक्षमा छन्। यसको लागि राजनितिक नेतृत्व आबश्य रहेको उनीहरुको भनाइ छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment