काठमाण्डौं, ५ असोज । "शान्ति र समृद्धिको देश, नया" नेपालको आदेश' भन्ने
नाराका साथ अन्तर्रर्ााट्रय शान्ति दिवस आज नेपालमा पनि विविध कार्यक्रम
गरी मनाइयो । आज वीरगंजको घण्टाघरमा लियो क्लब अफ वीरगंज, लियो क्लब अफ
वीरगंज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा हस्ताक्षर संकलन अभियान सम्पन्न
गरिएको थियो । लियो हृदयनारायण उपाध्याय र लियो अनिता क्यालको
सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लियोहरु कुन्दन बर्ण्र्ााल, सुमित
चौधरी, सोनु गुप्ता, रजत बजाज, प्रजय हरलालका, आइसा चौधरी, विवेचना
डंगोल, निशु चौधरी, अनिल लाठ, विकास बोथरा लगायतको उपस्थिति थियो ।
त्यसैगरी आज सा"झ हामी शान्ति चाहन्छौं नाराका साथ मैनबत्ती प्रज्वलन
गरिएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षआजकै दिन
-सेप्टेम्बर २१) लाई अन्तर्रर्ााट्रय शान्ति दिवसका रूपमा मनाउ"दै आइएको
छ ।

Comments
Post a Comment