वीरगंज, ६ असोज । सकेट बम राख्ने क्रममा विस्फोट हुंदा दुइजना घाइते भएका छन्।
आज बिहान सवा १० बजे पिपरा सिमरा-२ स्थित बन कार्यालय र नेपाल दूरसंचार कार्यालयको बीचमा बम राख्ने क्रममा बाराको मनहर्वा-५ बस्ने ३६ वर्षीय हिरालाल यादव र वडा नं. ३ बस्ने २५ वर्षीय विष्णु मण्डल घाइते भएका हुन्।
दुवैको प्रहरीको निगरानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment