वीरगंज, ५ असोज । सुन पसलमा चोरी गरेको आरोपमा प्रहरीले चोरसहित चोरीको
गहना खरिद गर्ने सुन व्यापारीलाई पक्राउ गरेको छ।अपराध अनुसन्धान महाशाखा
काठमाडौंले आज बिहान बारा, जीतपुरस्थित विश्वकर्मा सुन-चांदी पसलका
संचालक अच्छेलाल सोनारलाई पक्राउ गरेको हो। चोरी गरेको आरोपमा प्रहरीले
राजकुमार लामा पक्राउ गरेपछि उनको बयानको आधारमा पसले सोनारलाइ पक्राउ
गरिएको हो।

Comments
Post a Comment