चितवन, ६ असोज । लुटेरा समूहले एक र्सवसाधारणलाइ लुटेपछि घटनाको विरोधमा पीडित पक्षले अवरुद्ध गरेको महेन्द्र राजमार्गको झुरझुरे सडकखण्ड गए राति १० बजेदेखि सुचारु भएको छ।
प्रँप्त जानकारी अनुसार नं.नखुलेको बसमा यात्रा गरी आएका सोही ठाउं बस्ने रबिन्द्र कार्कीलाइ अज्ञात लुटेराहरुले पेस्तोल देखाइ नगद ४५ हजार र मोबाइल लुटेका थिए।
लुटेराहरुमाथि कारबाहीको मांग गर्दै कार्की पक्ष्ँधरले अवरुद्ध गरेको सडक प्रहरीले ५ दिनभित्र लुटेराहरुलाई पक्राउ गरी कारबाही गर्ने शर्तमा सुचारु गराएको थियो।

Comments
Post a Comment