भक्तपुर, ४ असोज। नेवार समुदायमा दिनै पिच्छे भोज हुन्छ। मासुको परिकार नेवारहरुको भोजमा अनिबार्य मानिन्छ। दसै त मासुका चाड नै भएकोले धेरै थरीका परिकार नेवारी भोजमा हर्ेन र देख्न पाइन्छ।
छोयलाः पिरो स्वादमा बनाउने यो परिकार मासुलाई आगोमा पोलेर वा उसिनेर तयार पारिन्छ। रातो आगोमा पोलेको छोयला स्वस्थ्कर नहुने हुदाँ हिजोआज उसिनेर छोयला बनाउने गरिन्छ। यसरी पाकेको मासुलाई टुक्राटुक्रा पारी बिभिन्न चरणमा मरमसला हालेर पिरो पारिन्छ। सबैभन्दा पहिलो जाँडले टुक्रा गरिउको मासुका चोक्टाहरु हातले मुछ्ने गरिन्छ। त्यस पछि नुन, खर्ुसानी, अदुवाको लेदो, जिरा मासुको सबै भागमा एकनास हुने गरी मुछिन्छ। यसरी तयार भएको छोयला माथि उम्लेको तेल हालेर चिल्लो पारिन्छ। छोयला आर्कशक देखाउन धनियाँका पातहरु र्छकने गरिन्छ।
काछिलाः यो नपाकेको परिकार हो। मासुलाई पेलेर यो परिकार तयार गरिन्छ। यसरी किमा गरी बनेको मासुमा आबश्य अनुसारको मरमसला हालेर त्यस माथि बदाम हालेर खानको लागि पस्कने गरिन्छ। काछिलाको अर्थ नपाइएको मासु हो।
दायकालाः मासुका भाग लेदो हुने गरी पकाइएको मासको परिकारलाई दायकाला भनिन्छ। चिउरा चपाउनको लागि दायकाला अनिबार्य रुपमा आबश्यक हुने गर्दछ। खासगरी यसमा मासुका चोक्टा भन्दा पनि हडीका टुक्राहरु चपाउन सक्ने गरी उमालेर पकाइएको हुन्छ। यो परिकारमा हडीबाट पाउने क्याल्सियम मुख्य पौष्टिक तत्व हो।
भुटनः आन्द्रा भुडी, कलेजो, मुटु, लगायतका भित्री अंगहरुबाट भुटन नामको परिकार बन्छ। यी अंगहरु तातो पानीमा उसिनेर पकाइन्छ। पाकिसके पछि टुक्राटुक्रा पारेर काटिन्छ। यसरी टुक्रा पारिएको मासुमा नुन र्छर्किन्छ। त्यसपछि मासुलाई तातो तेलमा तारेर सुख्खा बनाए पनि भुटन खान योग्य हुन्छ। भुटन भोजहरुमा सबैभन्दा पछि पस्कने मासुको परिकार हो।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment