काठमाडौं, ४ असोज। दसैं धेरै नेपालीको लागि दशा भएको छ। यही पर्बसंग मेल खोने गीतहरु पनि बनेका छन्।
दसै आयो खाउला पिउला
कहाँबाट ल्याउला
चोरी ल्याउला बोलको बालगीत बाहेक धेरै गीतहरु बजारमा आइसकेका छन्। योगेश्वर अमात्यले गाएको दसैं नै हो कि यो मेरा दशा फर्कि आएको बोलको गीत दसंै ताका रेडियो टिभीहरु बज्ने गरेको छ। राजु लामा गीत पनि रक्सी खाएर कुलतमा फस्न सक्ने युवाहरुले गाउनु पर्ने गीत हो। लामाले आफ्नो गीतमा भनेका छन् "नतानु त तानु लाग्ने, तानेपछि मात्ने के गरुँ रक्सीको जातै यस्तै हो"। रक्सीको जात नै मानिसलाई मात्न दिने हो। दसैलाई पिउनेहरुले आफ्नो पर्ब मानेको फाइदा उठाउदै नेपालमा मदिराजन्य लागुऔषधको बर्षोनि प्रयोगकर्ता बढिरहेका छन्। मदिरा ब्यापार फस्टाएको कुराले यसको पुष्टि हुन्छ। पिएर मानिस निकै सस्तो हुने गरेका छन्। होहल्ला गरेर समाजमा अशान्ति मच्चाउछन्। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment