काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री खड्गबहादुर बस्यालले स्वास्थ्य क्षेत्र अव्यवस्थित हुुनुमा सबै जिम्मेवार भएको बताउनु भएको छ । क्यान्नसर सोसाइटी नेपालले रिपोर्र्टर्स क्लब नेपालमा आयोजीत पाचौं राष्ट्रिय क्यान्सर र्सतर्कता दिवसको अवसरमा क्यानसर विरुद्धको अभियान र हाम्रो दायित्व विषयक कार्यक्रममा राज्य मन्त्री बस्यालले सो कुरा बताउनु भएको हो । उहाँले क्यान्सर लाग्नु भन्दा त्यसको रोगथाम तर्फलाग्न सबैलाई आग्रह गर्नुभयो ।
पर्ूव गृह राज्य मन्त्री एवं राष्ट्रिय सहकारी संघका अध्यक्ष दिपकप्रकाश बास्कोटाले क्यान्सर रोकथाम गर्न सहकारीे स्वास्थ्यसंग सहकार्य गर्न तयार रहेको कुरा बताउनुभयो । उहाँले सरकार राजनीतिक र्सवाेच्चतामा मात्र सिमित रहेकोले जनताको स्वास्थयमा ध्यान नदिएको आरोप समेत लगाउनुभयो । कार्यक्रममा विपि कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डा. गिसुप निख प्रसीकोले विश्वमा २००७ मा एक करोड क्यान्सरका रोगी भएको अनुमान गर्दै नेपालमा एकिन डाटा नभए पनि ४० देखि ५० हजारको संख्यामा भएको बताउनुभयो । उहाँले सर्ुर्तीजन्य वस्तु र खानपानमा ध्यान दिए ४३ प्रतीसत रोगि घटाउन सकिने जानकारी गराउनुभयो । विशेष गरि पूरुषमा टाउको, घाटी र फोक्सो तथा महिलामा स्तन र पाठेघरको मुखमा क्यान्सर हुने गरेको पाइएको छ । क्यान्सर लाग्नु भन्दा अगाडी सो सम्बन्धि जनचेतना गराउन सके क्यान्सर रोगमा कमी आउने धारणा वरिष्ठ चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले राख्नुभएको थियो ।

Comments
Post a Comment