धनुषा १७ भदौ । १२ वर्षीय एक किशोरी शंकास्पद तरिकाले मृत अवस्थामा फेला परेको प्रहरीले आज जनाएको छ।
नक्टाझिझ-१ बस्ने प्रेमलाल महराको छोरी रुन्ची महराको घांटीमा बेलटले बेरेको र कटुबाट रगत बगेको अवस्थामा घरदेखि २५ मीटर टाढा बगैचा भित्रको बांस झ्याङमा फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Comments
Post a Comment