रौतहट ३० भदौ । बोक्सीको आरोपमा एक वृद्धालाई स्थानीय दुइ व्यक्तिले कुटपिट गरी गम्भीर घाइते बनाएको छ।
गए राति पिपरीया दोस्तिया-१ निवासी हितु राउतको ६५ वर्षीया पत्नी सोनवा देवीलाई सोही ठाउं बस्ने मनोज यादव र सरोज यादवले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने प्रहरीले कुटपिट गर्ने सरोज यादवलाई पक्राउ गरेको छ।

Comments
Post a Comment