वीरगंज, ३० भदौ । पूर्वी नेपालको जिल्लाहरुको भ्रमणपछि नेपाल शिक्षु
यात्रा २०६६ ले आज वीरगंजमा पनि हाम्रो नेपाल शिक्षिँत नेपाल नाराका साथ
चेतनामूलक रयाली प्रदर्शन गरेको छ। आज वीरगंजको घण्टाघरबाट निस्किएको
रयालीले नगर परिक्रमा गरेको थियो। र् यालीमा शिक्षँक विद्यार्थी लगायतको
उपस्थिति थियो । शिक्षुको उज्यालोबाट कोही वन्चित नहोस भन्ने उद्देश्यले
नेपाल शिक्षु यात्रा निकालिएको आयोजकले जनाएको छ। यात्रा आजै
नारायणगढतर्फ प्रस्थान गर्नेछ।

Comments
Post a Comment