वीरगंज २१ भदौ । कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघको क्षेत्रीय दुइ दिने भेला सुरु भएको छ।
आज बिहान कलवार कल्याण सेवा समितिमा सुरु भएको सो भेलाको उद्घाटन कांग्रेस पर्साका सभापति सभासद अजय द्विवेदीले गरेका थिए।
कार्यक्रममा वक्ताहरुले संविधानमा कर्मचारीहरुको हक अधिकारको बारेमा उल्लेख हुनुपर्ने दाबी गरेका थिए।
राष्ट्रिय समितिका महासचिव लक्ष्मण अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य गौरीशंकर दिवेदीले गरेका थिए।
Comments
Post a Comment