बीरगंज, ८ असोज । सभासद ओमप्रकाश शर्माले संसदीय कोषबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवा, वीरगंजलाई एक लाख रुपैयां आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
आज विद्यालयमा आयोजित सम्मान तथा बिजया दशमीको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन्।
शर्माले भने- पांच लाख रुपैयां आर्थिक सहयोगबाट विद्यालयमा कक्ष्ँा १२ संचालन हुन्छ भने त्यो सहयोग गर्न तयार छु।
विद्यालय ब्यवस्थापन समितिले स्कूलको भौतिक निर्माण्ँको लागि आर्थिक सहयोगको आग्रह सभासद शर्मा सामू गरेपछि उनले तत्कालै ५० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता गरेका थिए तर आज पून सम्मान कार्यक्रममा उनले १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथि सभासद शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका गरिएको थियो।

Comments
Post a Comment