वीरगंज २6 भदौ । महिलाहरुलाइ स्वरोजगार बनाउने उद्देश्यले आयोजित पांच दिने साबुन बनाउने तालिम वीरगंजको कुम्हाल टोलमा सम्पन्न भयो।
एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र लुमन्ति आवासका लागि सहयोग समूह वीरगंजको सहयोगमा संचालित उक्त तालिमको समापन कार्यक्रमको अध्यक्षँता मोमीला खातुनले गरेकी थिइन्। प्रमुख अतिथि घरेलु तथा साना उधोग कार्यलय पसा्रका प्रमुख उधोग अधिकृत रामचन्द्र पोडेल रहेको शो कार्यक्रममा लुमन्ति केन्द्रिय कार्यलयका कार्यक्रम ब्यवस्थापक महेन्द्र शाक्य लुमन्ति वीरगंजका फिल्ड संयोजक यज्ञराज कार्की बचत तथा ऋण कार्यक्रम संयोजक लक्ष्मी खरेल एकता सहकारीका आश्मा खातुन ललिता देवी उप्सका संस्थापक अध्यक्ष साहेव हुसेन गोपाल राणा लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए । गोपाल राणाले प्रशिक्षण दिएको सावुन बनाउने तालिममा २५ जनाको सहभागीता रहेको थियो। समापन कार्यक्रममा स्वागत मन्तब्य आश्मा खातुनले गरेकी थिईन भने संचालन सिमा िसंहले गरेकी थिईन्।

Comments
Post a Comment