वीरगंज १९ भदौ । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आज जिल्ला विकास समिति पर्सामा सम्मान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा २०६५-६६ मा स्वेच्छिक अवकाश प्राप्त भएका करिब ५० जना कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सभासद अजय द्विवेदीले दोसल्ला ओढाइ प्रमाण पत्र दिइ सम्मान गरेका थिए।
सो कार्यक्रम निजामति कर्मचारी संघका जिल्ला अध्यक्ष सचितानन्द िसंहको अध्यक्षतामा सम्पन्न भएको थियो।
Comments
Post a Comment