वीरगंज, ४ असोज। वीरगंज उपमहानगरपालिका अर्न्तर्गत रहेको वडा समिति कार्यालयहरूले दशैं पर्वको बखत सम्बन्धित वडाहरूमा विजुली, बत्ती, मरम्मत, सम्भार नगरेको कारण अधिकांश वडाहरू अन्धकारमय भएको बडाबासीहरूले गुनासो गरेका छन्।
नगरको १९ वटै वडामा सो समस्या देखिएको अवस्थामा सम्बन्धित वडा समितिहरूमा वडावासीहरूले गुनासो गर्दा वडा सचिवहरूले वीउमनपाले बजेट बिनियोजन गरेतापनि सामान खरिद नगरेको हु“दा मरम्मत सम्भार कार्य समेत हुन सक्ने अवस्था रहेको बताए।
उक्त समस्या समाधान गर्ने उपाय सम्बन्धमा सम्बन्धित निकायका निमित्त कार्यकारी अधिकृत प्रकाशमान सिंह अमात्यसंग भेट गर्न निमित्त प्रमुख अमात्य बिदामा बस्नु भएको बताइयो।
यसरी दशैंको बखत नगरका अधिकांश वडाहरू अन्धकारमय हु“दा समेत सम्बन्धित निकायले ध्यान नपुर्याउनुलाई अहिले वडावासीहरूले निकम्मापनको चरमचुलीमा सम्बन्धित निकायका प्रमुख पुगेको संज्ञा दिन थालेका छन्।

Comments
Post a Comment