वीरगंज, ६ असोज । महंगीको मार झेलिरहेका सर्रर््वसाधारणलाइ राहत दिन
विजयादशमी, तिहार तथा छठको अवसरमा वीरगंज उद्योग वाणिज्य संघले सुपथ
मूल्यको पसलको आयोजना गरेको छ।
आज वीउवासंघको हाताभित्र आयोजित सुपथ मूल्य बजारको उद्घाटन जिल्ला
प्रशासन कार्यालय पर्साका प्रजिअ दुर्गा प्रसाद भण्डारीले गरेका थिए।
कार्यक्रममा व्यापारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको
उपस्थिति थियो ।
यसैवीच वीरगंज उद्योग वाणिज्य संघले आज आफ्नै सभाकक्ष्ँमा दशैंको अवसरमा
शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Comments
Post a Comment