काठमाडौं, ५ असोज। दसंर्ैपर्बमा देखिने बिकृतिवाट समाजलाई जोगाउने भक्तपुरमा हरेक बर्षसास्कृतिक कार्यक्रम हुने गरेको छ। बिगत ३० बर्षेखि निरन्तर आयोजना भैरहेको सो कार्यक्रम दसंैका त्रयोदशी र चर्तुदशीका दिन हुदै आएको हो। यस बर्षअसोज १५ र १६ गते सो कार्यक्रम भक्तपुरको त्रिपुरासुन्दरी टोलमा हुने आयोजकले जानकारी गराएको छ। समाजलाई बुद्धिजिबिकरण उदेश्य अनुरुपव दसैंमा हुने जुवा तास र मदिरा सेवन जस्ता कुलतमा युवाहरुको मन फस्न नदिइ सास्कृतिक जर्गेना गराउन कार्यक्रम हुने गरेको हो।
कार्यक्रम साँझ ७ बजे देखि राति १२ बजे सम्म दुइ दिन हुनेछ। भक्तपुरमा रहेका परम्परागत नाचगान र नृत्यहरु कार्यक्रम देखाइन्छ। त्यस दिन भक्तपुरमा बस्ने बिदेसी पर्यटकहरुले समेत सास्कृतिक कार्यक्रम अवलोकन गर्ने गर्दछन्। माक प्याँख, लुसि प्याँख, धिमे बाजा, लाखे नाच आदि नृत्यहरु कार्यक्रममा देखाइदैछ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment