वीरगंज, ४ असोज । महंगी विरुद्ध अखिल नेपाल जनवादी युवा संघले अभियान
जारी गरेको छ। आज बिहान वीरगंजको घण्टाघरमा राष्ट्रिय जनमोर्चा पर्साका
सचिव प्रभुप्रसाद यादवको नेतृत्वमा महंगीविरुद्ध अभियान जारी गरिएको हो।
दशैं, तिहार तथा छठको मौका छोपेर काला बजारी तथा व्यापारीहरुले
खाद्यान्न लगायत सबैथोकमा चर्को मूल्य कायम गरेपछि उनीहरुविरुद्ध अभियान
छेडेको यादवले बताए।

Comments
Post a Comment