वीरगंज, ६ असोज । विजयादशमी २०६६ को अवसरमा शुभकामना आदान -प्रदान तथा
चियापान कार्यक्रम आज एक समारोहबीच पत्रकार महासंघको सभाकक्षमा सम्पन्न
भयो ।
कार्यक्रममा प्रस युनियनका उपाध्यक्ष युवराज खडका, प्रेस चौतारी पर्साका
अध्यक्ष जीवनलाल श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शत्रुघन नेपाल,
शिवशंकर साह, क्रियाशील युवा पत्रकार मंच नेपालका उपाध्यक्ष विन्दूभूषण
साह, सदस्य मनोज पटेल, प्रगतिशील भोजपुरी साहित्य परिषदका धु्रवलाल सहनी
लगायतले शुभकामना व्यक्त गर्नुको साथै पत्रकार मंचलाइ उत्तरोत्तर
प्रगतिको कामना गरेका थिए । क्रियाशील युवा पत्रकार मंच नेपाल पर्साका
अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण
विक्रम शाहले गरेका थिए ।

Comments
Post a Comment