भक्तपुर, ४ असोज। भक्तपुरका साइवर क्याफेहरुमा नेपाली गृहणिहरुको घुइँचो
लागेको छ। आफ्नो परिवारका सदस्य जो दसै्रमा समेत घर फर्किन पाएका छैनन्
उनीहरु दिनहँु क्याफेमा भ्वाइस च्याट गर्न आउने गरेको यहाँका साइबर
सञ्चालकहरुले जानकारी गराए। कतारमा आफ्ना श्रीमानसंग कुराकानी गर्दै
चन्द्रलक्ष्मी माकले भने "आधुनिक प्रबिधिले हामीलाई संगै बसे जस्तो अनुभव
भएको छ"।
दसंैमा च्याट गर्न आउनेहरु बढे पछि यहाँका साइवरहरुले च्याटको शुल्क
दुइगुणा बढाएका छन्। पहिला १५ रुपियँा प्रतिघण्टा रहेको अहिले ३० रुपियाँ
प्रतिघण्टा रहेको छ। च्याट नभैदिएको भए एक घण्टा कुरा गर्न कम्तिमा पनि
एक हजार रुपियाँ लाग्छ। नेटफोनमा भने डेढ सय रुपियाँ सम्ममा एक घण्टा
कुरा गर्न सकिन्छ।
भक्तपुरका सबैजसो घरका कोही ने कोही बिदेसिए पछि हाल यहाँ साइबर ब्यबसाय
पनि पनि फस्टाएको छ। हाल करीब १५० वटा साइबर तथा नेटफोन ब्यबसायीहरु
भक्तपुरमा सेवा दिइरहेका छन्। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment