वीरगंज ३१ भदौ। विशेषगरी तराइमा मनाइने विश्वकर्मा पूजा बिहीवार र
शुक्रवार परेको छ। फलाम धातु कलकारखाना अफसेट कलपूर्जामा आबद्ध रहेका
कर्मचारीहरुले धूमधामका साथ बाबा विश्वकर्माको पूजाआजा गरी मनाउँछन्।
वीरगंजमा भने विश्वकर्मा पूजाको छुट्टै रौनक देख्न पाइन्छ। सो दिन बाबा
विश्वकर्माको मूर्ति तथा तस्बिर राखी विभिन्न सजावट गरी दुइ दिनसम्म
हर्षोल्लासपूर्वक मनाइने गरिन्छ। सोही अवसरमा वीरगंजमा बेच्न राखिएको
सजावटको सरसामानहरुमा पनि चर्को मूल्य वृद्धि भएको छ।

Comments
Post a Comment