महोत्तरी, ६ असोज । हतियारसहित प्रहरीले एक लुटेरालाइ पक्राउ गरेको छ भने अन्य लुटेराहरु फरार रहेका छन्।
आज बिहान १० बजे रामगोपालपुर तर्फजांदै गरेका हात्तीर्सवा निवासी सुरेन्द्र ठाकुरको ज.२प ५३३५ नं.को मोटरसाइकल लुटेर लुटेराहरु फरार भएपछि प्रहरीले पेस्तोलसहित मनोज साहलाई पक्राउ गरेको छ भने अन्य फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ। साह किसान नगर-८ निवासी हुन्।
घटनामा बिजलापुरा-९ बस्ने बासु पासवान र लगायत अन्य ३/४ जना रहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment