वीरगंज १७ भदौ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाले पहिलो र ११ औं पृष्ठमा छापिएको समाचार नेपालको पूर्व युवराज पारस शाह नक्कली नोटको कारोबारमा संलग्न रहेको समाचारप्रति नेपाल राष्ट्रवाद संघ पर्साले आपत्ति प्रकट गरेको छ।
आज संघका अध्यक्ष जनकलाल साहले एक प्रेस विज्ञप्ति जारी गरी पारस शाहमाथि घृणित अप्रमाणित प्रकारको लााछना भारतीय संचारमाध्यमले लगाएपछि भारतले निम्न श्रेणीको निचता प्रदर्शन गरेको ठहर गर्दै समाचारको खण्डन नगरे ७५ जिल्लामा विरोध प्रदर्शनको साथै भारतीय दूतावासहरुमा धर्ना दिने चेतावनी पनि दिइएको छ।

Comments
Post a Comment