-सुभाषप्रसाद साह- बारा २३ भदौ। बाराको कचोर्वा र मनहर्वामा नेकपा एमालेको आज सम्पन्न छुटाछुटै गाउँ भेलाले गाउँ कमिटि गठन गरेको छ।
सभासद गोपाल ठाकुरको बिशेष उपस्थितिमा कचोर्वामा सम्पन्न भएको भेलाले अध्यक्षमा रामदिनेशप्रसाद यादव उपाध्यक्षमा किशोरी चौरसिया सचिवमा ध्रपनारायण यादव र उपसचिवमा ईन्दल साह सहित १७ सदसिय गाउँ कमिटि निर्बिरोध चयन गरेको एमाले नेता बतहु यादवले बताउनु भयो।
यसैगरी मनहर्वामा गठन भएको १३ सदसिय गाउं कमिटिको अध्यक्षमा अर्जुन दाहाल उपाध्यक्षमा बिजय चौधरी सचिवमा दिवाकर पौडेल र उपसचिवमा प्रेमलाल यादव रहनु भएको एमाले जिल्ला कमिटि सदस्य गोरख यादवले बताउनु भयो।

Comments
Post a Comment