Skip to main content

प्रजातान्त्रिक राष्ट्रिय युवा संघ जिम्मेवारी बाडफाड

सुभाषप्रसाद साह
कलैया, ४ असोज। नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला कमिटिको आज सदरमुकाम कलैया स्थित पार्टर्ीीार्यालयमा सम्पन्न बैठकले जिम्मेवारी बाडफाड गरेको छ।
बैठकले संगठन बिभाग प्रमुखमा ध्रुव यादव, प्रचार प्रसार प्रमुखमा सुभाषप्रसाद साह, रचनात्मक बिभागमा जफरुल हवारी, आर्थिक बिभाग प्रमुखमा राजकुमार अर्याल, युवा शक्ति परिचालन बिभागमा तारकेश्वर साह, प्रशिक्षण बिभाग प्रमुुखमा रामदिनेश यादव र महिला बिभागमा कल्याणी बिमलीलाई र्सबसहमतिले जिम्मेवारी दिईएको प्ररायु संघ बाराका सदस्य एवं प्रचार प्रसार बिभाग प्रमुख सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ।
यसैगरी क्षेत्र नम्बर १ कोर् इन्चार्जमा रामदिनेश यादव, संयोजकमा मुक्ति यादव, क्षेत्र नम्बर २ कोर् इन्चार्जमा राजेश साह, संयोजकमा महानन्द यादव, क्षेत्र नम्बर ३ कोर् इन्चार्जमा बच्च गीरि, संयोजकमा एमामुल अंसारी, क्षेत्र नम्बर ४ कोर् इन्चार्जमा ध्रुवप्रसाद यादव, संयोजकमा सुभाषप्रसाद साह, क्षेत्र नम्बर ५ कोर् इन्चार्जमा गोपाल चौधरी, संयोजकमा दिलिप चौधरी र क्षेत्र नम्बर ६ को संयोजकमा राजकुमार अर्याल, संयोजकमा नवराज बस्नेत तथा कलैया नगर्रर् इन्चार्जमा राजेश पटेल रहेका छन।
यसैगरर्ीर् इलाका नम्बर १ कोर् इन्चार्जमा मुक्ति यादव, २ रामदिनेश यादव, ३ मा दिनानाथ सहनी, ४ र ८ मा महानन्द यादव, ५ र ६ मा राजेश साह, ७ मा संजय पटेल, ९ मा राजेश पटेल, १० बच्च गीरि, ११ मा बीरेन्द्र यादव, १२ मा एमामुल अंसारी, १३ मा सुभाषप्रसाद साह, १४ मा ध्रवप्रसाद यादव, १५ मा तारकेश्वर साह, १६ मा दिलिप चौधरी, १७ मा दयाशंकर राय, १८ मा गोपाल चौधरी, १९ मा मधुसुधन चौधरी, २० मा बिशाल साह, २१ मा राजकुमार अर्याल, २२ मा रामेश्वर जैसवाल र २३ मा सुमन लामा रहेका छन।
यसैगरी ९ सदसिय सचिवालय कमिटि गठन गर्नुका साथै अचार संहिता लागु गर्ने र असोज ६ गते बारा उधोग बाणिज्य संघ कलैयाको सभाहलमार् इद, बडा दशै शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा चियापान कार्यक्रम गर्ने निर्ण्र्ाागरेको छ।
प्ररायु संघ नेपाल बारा कमिटिका अध्यक्ष ध्रुव यादवको अध्यक्षतामा सम्पन्न सो बैठकमा एमाले बाराका सचिव पलट चौधरी, सचिवालय सदस्य रबिन्द्रदास श्रेष्ठ, प्ररायु संघका केन्द्रीय सदस्य अनिरुद्ध राव लगाएतको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।