धनुषा १७ भदौ । विद्यालयमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ।
गए राति सवा दश बजे यज्ञभूमि-६ मा रहेको भानु मा।वि।sिसानपुरको प्रांगणमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले सोही ठाउं वडा नं। ५ मा बस्ने १८ वर्षीय रामचन्द्र दासलाई पक्राउ गरेको हो।
दासले बयानको क्रममा आफूले नै २ वटा सकेट बम राखेको प्रहरीले जनाएको छ। हाल उनलाइ हिरासतमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment