वीरगंज, १८ असोज । दोषीलाई कारबाही र उचित क्षतिपर्ूर्तिको मांग गर्दै पर्सर्ााे भौराटार गाविसका स्थानीयवासिन्दाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सर्ाा धर्ना दिएका थिए। असोज १५ गते प्रहरीको गोली प्रहारबाट सो गाउँका दुइ युवक सहित एक प्रहरी सुराकीको मृत्यु भएको थियो।
पर्सर्ााे सशस्त्र प्रहरी बागेश्वरी तित्रौना वेश क्याम्पबाट भौराटार निवासी मेघराज कानूको घरमा गाँजा छापामारी गर्न गएका सशस्त्र प्रहरीको गोली प्रहारबाट दुइजनाको मृत्यु हुनुको साथै तीनजना घाइते भएका छन्।
प्रहरीको गोली प्रहारबाट भौराटार-७ निवासी रामाधार साह कानूका १८ वषर्ीय छोरा संदीप साह र ठग साहको ८ वषर्ीय छोरा रूपेश साहको मृत्यु भएको थियो भने शिवपूजन महतो कोइरी, गुडिया कुमारी र मनिषकुमार घाइते भएका छन्। घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। घटनाको वस्तुस्थिति बुझ्न पर्सर्ाा प्रजिअ दर्ुगा भण्डारी, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुबोध घिमिरेलगायत घटनास्थल पुग्नुभएको थियो।

Comments
Post a Comment