वीरगंज, १९ असोज । राष्ट्रिय स्वरोजगार सीपमूलक तालिम केन्द्र पर्सा र रिपोर्टस क्लब नेपाल पर्साको संयुक्त आयोजनामा आजदेखि ३ महिने मोबाइल सम्बन्धी तालिम सुरु गरेको छ।
वीरगंजको घण्टाघरस्थित कार्यालयमा सुरु भएको सो तालिमका प्रशिक्षार्थीहरुलाई प्रशिक्ष्ँक रामप्रकाश र्सराफ र विशेष प्रशिक्ष्ँक अरविन्द कुमार र्सराफले तालिम दिइरहेको तालिम केन्द्रका प्रबन्धक एवं रिपोर्टस क्लबका अध्यक्ष कन्हैया गुप्ताले बताएका छन्।

Comments
Post a Comment