वीरगंज, २१ असोज । परवानीपुर- वीरगंज सडकखण्ड जीर्ण बन्दै गएपछि स्थानीयवासीले सडक मर्मतको मांग गर्दै अवरुद्ध गरेको सडक सुचारु भएको छ।
आज बिहान स्थानीय प्रहरीले सडक मर्मत गर्ने आश्वासन दिएपछि अवरुद्ध सडक बिहान ८ बजेदेखि सुचारु भएको हो।
सडक जीर्ण हुंदै गएपछि सो क्षेत्रमा धूलो उड्ने तथा अन्य सवारीसाधनलाइ गुड्न गाह्रो भएपछि स्थानीयवासीले आधा घण्टा सडक अवरुद्ध गरेका थिए।

Comments
Post a Comment