भक्तपुर, २१ असोज। भक्तपुर र्सर्ूयबिनायक स्थित लक्ष्मी मिठाइ भण्डारले
आफ्ना ग्राहकहरूलाई प्लाष्टिकको गिलासमा चिया दिने गरेको छ। भक्तपुरका
वातावरण प्रेमी रमेश सिल्पकार मंगलबार बिहान आफ्नो साथीहरूको टोली सहित
त्यस पसलमा पुगे। चिया अर्डर गरेको केही समय पछि पसलका एक कर्माचारीले
चिया अर्डर गर्नेहरूको टेवलमा प्लाष्टिकको गिलास राख्दै गए। अर्का
कर्माचारीले भने चिया भर्न आए। सिल्पकारको टेवलमा पनि प्लाष्टिकको गिलास
राखियो। कर्मचारीलाई प्लाष्टिकको गिलासमा फिर्ता लगेर कांच वा स्टीलको
गिलास ल्याउन भन्दा त्यस्तो गिलास पसलमा नभएको भने पछि सिल्पकार पसलबाट
बाहिरिए । प्लाष्टिक सस्तो हुने भएकोले साहूले बढी नाफा कमाउन यस्तो चलन
चलाएका हुन। यसरी कमाएको नाफा भक्तपुर एफएममा बिज्ञापनको नाममा चन्दा
दिने गरिएको छ। र्सर्ूयबिनायक बसपार्क नजिकै सो पसलले नाफाको लागि
बाताबरण बिनास गर्ने प्लाष्टिकको गिलास प्रयोग गर्न नहुने सिल्पाकारले
बताए। सिल्पकार बाहेक अरूले प्लाष्टिकमा चिया खान पर्दा दुःख ब्यक्त
गरे।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment