-सुभाष साह
बारा, २२ असोज । नेकपा एमाले छातापिपराको सम्पन्न पाँचौ गाउँ अधिबेशनले जोगिन्द्र महतोको अध्यक्षतामा १३ सदसिय गाउँ कमिटि गठन भएको छ ।
कमिटिको उपाध्यक्षमा मोतिलाल यादव, सचिवमा छोटेलाल चौधरी र सहसचिवमा बिजय मल लगाएतका रहनु भएको छ ।
जोगिन्द्र महतोको अध्यक्षतामा सम्पन्न सो गाउँ अधिबेशनमा एमाले नेता नागेन्द्र चौधरी, महमुद आलम, रामचन्द्र प्यासी, अच्युत मैनाली, बलिराम सराफ, देवनारायण चौधरी, श्रीप्रसाद पासवान, जफरुल हवारी, भुदेव चौधरी लगाएतकाले सम्बोधन गरेका थिए।

Comments
Post a Comment