अजय यादव
बारा, २३ असोज । १५ केजी गांजासहित एक भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान भारत, बंगाल घर भएका राहुल साहलाइ मटिअर्वा प्रहरीले सुटकेशभित्र १५ किलो भन्दा बढी गांजासहित पक्राउ गरेको हो। साह मटिअर्वा हुंदै आदापुर गइरहेको बेला शंका लागी चेकजांच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

Comments
Post a Comment