अजय यादव
बारा, २४ असोज । खुल्ला सिमानाका कारण लाखौंका पटका नेपाल भित्रिरहेको छ ।
बारा जिल्लाको अधिकांश सिमानामा प्रहरी जवान नभएकोले लुकाइ छिपाइ भारतबाट पटका लगायत अन्य सामान छलेर व्यापारीहरूले ल्याइरहेका छन्। छौडादानोबाट बेलदारी हुंदै स्रि्रौनगढ बजार भित्र्याउने, त्यस्तै छौडादानो आदापुरबाट चनरमन, सनफुलवा, कबही हुंदै बरियापुर बजार पुर्याउने, आदापुरबाट उत्तर झिटकैया, फूलबरिया हुंदै कलैया भित्र्याउने काम भइरहेको छ ।
सो कार्यउपर प्रहरीले नियन्त्रण गर्न सकेको छेन । चार्डपर्वको बेला व्यापारी लगायत अपराधी समूहले विस्फोटक पदार्थ नेपाल भित्र्याउने काम समेत गरिरहेका छन् ।

Comments
Post a Comment