वीरगंज, ९ कार्तिक । लागू औषधसहित एकजनालाइ वीरगंज-१७ स्थित गण्डक प्रहरी पोष्टले पक्राउ गरेको छ।
गए राति ८ बजे बीरगंजबाट काठमाण्डौ तर्फजांदै गरेको ना.३ ख ६५५९ नं.को बसबाट प्रहरीले चेकजांचको क्रममा काठमाण्डौ महानगरपालिका-३४ बानेश्वर बस्ने बर्ष २८ को कृष्ण शंकर खडकाको साथबाट नफिलु ८६ पिस -सेतो) र बिजेपाम ३० पिस -रातो) बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment