चितवन, २६ असोज । एक २२ वर्षीय युवक सेतो कपडा लगाएर पिपलको फेदमा ध्यानमग्न भएपछि स्थानीयवासीले देउता मानेर उनलाइ पूजा गरिरहेको समाचार प्राप्त भएको छ।
आज बिहान ७ बजे चितवन, खैरहनी गा.वि.स.-८ दुर्गा मन्दिर नजिक गौचरण पिपलको फेदमा सो युवक आसन बनाई कोहीसंग केही नबोली बसेका छन्। स्थानीयवासीले देउताको रुप मानेर उनको पूजाआजा गरिरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment