वीरगंज, ९ कार्तिक । कुलोको बिषयलाई दुइ पक्षबीच झडप हुंदा ११ जना घाइते भएका छन् भने दुइजनाको अवस्था गम्भीर छ।
कार्तिक ८ गते पर्साको कौवावन कटैया-३ मा झडपमा परी खैराती मियां, बर्ष२० को साहाविर अन्सारी गम्भीर र्घाईते भएका छन् । मियांको काठमाडौंमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको वीरगंजस्थित नाउक्षे अस्पतालमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment