वीरगंज, १२ कार्तिक । मधेश तराइ फोरमका अध्यक्ष अमर यादवले कार्तिक १०-११ गते वीरगंजमा सम्पन्न दोश्रो विस्तारित बैठकको निर्णयबारे जानकारी गराएको छ।
आज रिपोर्टस क्लब नेपाल पर्सामा एक पत्रकारमा बोल्दै व्यवस्थापिका संसदबाट समग्र मधेश एक प्रदेशको घोषणा नगरिए कार्तिक १४ गते मधेशको हरेक जिल्लामा मशाल जुलुस, १५ गते मधेशको सदरमुकाम जनपर््रदर्शन, २८ गतेदेखि माघ ५ गतेसम्म मधेश तराइ युवा भेला भैरहवामा एवं विद्यार्थी भेला जनकपुरमा र माघ ५ गते लहानमा संकल्प सभा गर्ने निर्णय भएको यादवले जनाएका छन्।

Comments
Post a Comment