सर्लाही, २० असोज । अपहरित एक युवकलाइ प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ।
आज बिहान १ः४५ बजे सुन्दर चौहर्वा-८ पिपरा भित्ता नजिकै फेला अपहरणकारीमाथि प्रहरीले गोली चलाएपछि सुन्दरपुर-७ बस्ने १५ वर्षीय गुड्डु साहलाइ अपहरणमुक्त गराउन सफल भएको हो।
गए राति ८ बजे अपरिचित व्यक्तिहरुले मोटरसाइकल उनको अपहरण गरेपछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाइ फेला पारेको हो।

Comments
Post a Comment