वीरगंज, २२ असोज । गस्ती टोली र शिकारी टोलीबीच भिडन्त हुंदा गस्ती टोलीको गोली लागि एकजना गम्भीर घाइते भएका छन्।
पर्सा बन्यजन्तु आरक्ष आधाभारको संयुक्त गस्ती टोलीले चलाएको गोली लागि पकरी बास इलाकामा भरुवा बन्दुक लिई हिंडीरहेका मकवानपुर पदमपोखरी-२ बस्ने बर्ष ५२ को राजकुमार मोक्तान घाइते भएका छन्। घाइतेको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचारभइरहेको छ भने उनको अवस्था गम्भीर रहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment