वीरगंज, ९ कार्तिक । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आगामी छठ पर्वको अवसरमा सरकार समक्ष दुइ दिन बिदाको मांग गरेकी छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले छठ पर्वको अवसरमा र्सार्वजनिक बिदामा पनि सरकारले कटौती गरेको बताइन्।
उनले कृषिजन्य उत्पादनका लागि पहल भइरहेको जानकारी गराउंदै नेपालमा पछिल्लो समयमा ८६ प्रतिशतबाट घटेर ७२ प्रतिशतमा आइपुगेको बताइन्।
किसानहरुलाई र्सवसुलभ तरिकाले मल बिउ उपलब्ध गराइएको र नेपालमा कम्तीमा चार लाख मैटि्रक टन मल आवश्यक परेकोले त्यसको आपर्ूर्तिका लागि सरकार लागिपरेको पनि बताइन्। बेगमले अवैध तरिकाले भित्रिएका मल खाद नियन्त्रणमा सरकार लागेको बताउंदै त्यस्ता मलहरु प्रयोग नगर्न किसानहरुलाई र्सतर्क रहन अनुरोध समेत गरेकी छन्।

Comments
Post a Comment