वीरगन्ज, १२ कात्तिक । वीरगन्जको तराइ टेलिभिजनको नयाँ व्यवस्थापनले
बुधबारबाट आफनो नियमित प्रसारण सुरु गरेको छ। मोफसलको पहिलो स्याटलाइट
प्रबिधिमा खुलेको सो टेलिभिजन च्यानलले सूचनामूलक र मनोरञ्जनात्मक
कार्यक्रमहरुलाई समावेश गरी नियमित प्रसारण शुरु गरेको हो।
तराइ टेलिभिजनले नेपाली र भोजपुरी भाषाका समाचारमूलक कार्यक्रम र
मनोरञ्जनात्मक कार्यक्रमहरु एकैसाथ प्रसारण शुरु गरेको छ। टेलिभिजनले
साहित्य, संगीत, ज्ञानविज्ञान, भाषा-संस्कृति र सूचना-प्रविधिलगायतका
पक्षलाई समेटेर कार्यक्रमहरु प्रस्तुत गर्ने प्रशारण उद्घाटनपछि
टेलिभिजनका अध्यक्ष मनोजभक्त श्रेष्ठले जानकारी दिए।
नियमित प्रसारण शुभारम्भका अवसरमा तर्राई टेलिभिजन नेर्टवर्क
प्रालिले देश अहिले नयाँ संविधान निर्माण तथा राज्य पर्ुनर्संरचनाको
प्रक्रियामा अघि बढिरहेको र लामो राजनीतिक जटिलतापछि देशले नयाँ
सम्भावनाको खोजी गरिरहेको अवस्थामा टेलिभिजनले मुलुकले खोजेको सम्भावनाको
ढोकालाई घच्घच्याउने प्रयास गर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता ब्यक्त
गरे।
नेपाली सञ्चारजगतको इतिहासको पछिल्लो अध्याय थप्ने कार्यमा तर्राई
टेलिभिजनले गरेको पहलमा सम्पर्ूण्ा नागरिक र सहकर्मी-सञ्चारजगत्को
महत्वपर्ूण्ा सहयोगको अपेक्षा टेलिभिजनले गरेको छ।

Comments
Post a Comment