वीरगंज, २६ असोज । स्थानीय व्यक्ति विश्वनाथ साहको सहयोगमा श्री नेपाल
रेडक्रस प्राथमिक विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ।
आज गढिमाइ सामुदायिक संस्था बाराको बेलवा ६ लक्ष्मीपुरमा सम्पन्न सो
कार्यक्रममा लक्ष्मिनिया देवी र गायत्री देवीले उद्घाटन गरेका थिए।
कार्यक्रममा सभासद अजय द्विवेदी, ओमप्रकाश शर्मा लगायतले धारणा राखेका थिए।
३ लाख ३७ हजार ४ सय ४६ रुपैया लागतमा निर्मित सो विद्यालयमा कक्ष्ँा तीन
सम्म पठनपाठन हुने भएको छ । सो गाविसमा एक सय १० घर धुरी दलित बस्तीमध्ये
एक मात्र उमेश महतोले मात्र एसएलसी परीक्ष्ँा उत्तर्ीण्ा गरेका छन्।

Comments
Post a Comment